News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालले १३ चैतमा राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका छन्।
- खनालले सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।
- रास्वपाको परराष्ट्र विभागका प्रमुख खनाललाई रास्वपाको एकल सरकारले परराष्ट्र मन्त्रालयको जिम्मा दिएको हो।
१३ चैत, काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् ।
आज शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
रास्वपाको परराष्ट्र विभागका प्रमुखसमेत रहेका उनलाई रास्वपाको एकल सरकारले परराष्ट्र मन्त्रालयकै जिम्मा दिएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4