News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठक १५ चैत दिउँसो २ बजे बस्ने भएको छ।
- नयाँ सरकार गठनपछि यो दोस्रो मन्त्रिपरिषद् बैठक हो।
१५ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो । यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले ४ वटा निर्णय लिएको थियो ।
जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरेको थियो ।
त्यस्तै, शासकीय सुधारका एक सय कार्यसूची पनि उक्त बैठकबाट स्वीकृत भएको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4