News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठक २३ चैत, काठमाडौंमा सुरु भएको छ।
- नवनिर्वाचित सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारी गराए ।
२३ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नवनिर्वाचित सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारी गराए । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल रास्वपाले सभामुखको रुपमा अर्याललाई अगाडि बढाएको थियो । उक्त पदमा अरु कसैको उम्मेदवारी परेन ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4