News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी सांसद विष्णुमाया विकले संसद्मा महिलाहरू डिजिटल हिंसामा पर्ने विषय उठाएकी छन्।
- उनले भनिन्, 'हाम्रो अध्यक्षको विषयमा बिचार राखेकै कारण साइबर हमला भएको छ।'
- सांसद विकले सामाजिक सञ्जाल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरिन्।
२३ चैत, काठमाडौं । अमीशा पराजुली डिजिटल बुलिङमा परेको विषय संसद्मा उठेको छ ।
नेकपा एमालेकी सांसद विष्णुमाया विकले केही विचार राखेकै आधारमा महिलाहरू डिजिटल हिंसामा पर्ने गरेको भनेर यो विषय उठाएकी हुन् ।
‘महिलाहरू साइबर हमलामा परे’ उनले भनिन्, ‘हाम्रो अध्यक्षको विषयमा बिचार राखेकै कारण साइबर हमला भएको छ । बलात्कार गर्ने जस्ता विषय समेत गरिएका छन् ।’
यस्तो कार्य नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ । सामाजिक सञ्जाललाई नियन्त्रण गर्न समेत उनले सरकारको ध्यानाकर्षण गरिन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4