+
+
Shares

प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २३ गते १४:४५

२३ चैत, काठमाडौं । प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।

संसद्मा रहेका सबै दलका सांसदहरू रहेको १५ सदस्यीय समिति गठन भएको हो ।

समितिको सभापतिमा गणेश पराजुली रहेका छन् ।

सभापति

१. गणेश पराजुली

सदस्यहरू

२. ओजस्वी शेरचन

४. खगेन्द्र सुनार

५. खुस्बु ओली

६. गजला समिम मिकरानी

७. तपेश्वर यादव

८. ध्रुवराज राई

९. निशा डाँगी

१०. निश्कल राई

११. वलावती शर्मा

१२. मधु चौलागाईँ

१३. यज्ञमणि न्यौपाने

१४. रेखा कुमारी यदाव

१५. सुलभ खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?