+
+
Shares

प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १६:४६

२७ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीयय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकोप्रति धन्यवाद ज्ञापन गरेको छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

संसद्को निर्वाचनपछि बसेको पहिलो अधिवेशन आज मध्यराति १२ बजे सकिँदैछ ।

राष्ट्रपति पौडेलले आज संघीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?