१० वैशाख, काठमाडौं । सरकारले २५ जना सह–सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले सह-सचिव सरुवाको निर्णय गरेको हो ।
संघीय मन्त्रालयअन्तर्गतका निकायमा कार्यरत रहेका २५ जना सहसचिवमध्ये २१ जनालाई प्रदेश सरकारका मन्त्रालयका सचिवको भूमिकामा र बाँकी ४ जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सह–सचिव नै रहनेगरी सरुवा गरिएको छ ।
को-कहाँ ? यस्तो छ सूची :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4