News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा गरेको अनुगमनमा साई श्री फुड्स प्रालिलाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ।
- विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) अनुसार जरिवाना गरेको जनाएको छ।
- अनुगमनमा कुल ५२ वटा फर्म तथा कम्पनीमध्ये अन्य ५१ वटा फर्मलाई सामान्य निर्देशन दिइएको छ।
१७ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एक फर्मलाई २० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले बिहीबार काठमाडौं उपत्यकामा गरेको बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा रहेको साई श्री फुड्स प्रालिलाई उक्त जरिबाना तिराएको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) अनुसार जरिबाना गरिएको विभागले जनाएको छ ।
विभागले कुल ५२ वटा फर्म तथा कम्पनीको अनुगमन गरेको थियो । त्यसक्रममा अन्य ५१ वटा फर्मलाई सामान्य निर्देशन दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4