News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य सागर ढकालले वैशाख २० गते पद तथा गोपनीयताको शपथ लिएका छन्।
- पार्टी कार्यालय बनस्थलीमा सभापति रवि लामिछानेसँग उनले शपथ लिएका हुन्।
- वैशाख ७ गतेको केन्द्रीय समिति बैठकले सचिवालय सदस्य थप गरी कुल सदस्य संख्या १६ पुर्याएको थियो।
२० वैशाख, काठमाडौं । हालै राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य मनोनित भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पार्टी कार्यालय बनस्थलीमा आज सभापति रवि लामिछानेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
वैशाख ७ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले सचिवालय सदस्य थप गरेको थियो । रास्वपाको सचिवालय १६ सदस्यीय बनेको छ ।
वैशाख ७ गते ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने सभापति लामिछानेको प्रस्ताव पारित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4