+
+
Shares

पर्यटन र सञ्चारमन्त्रीले रास्वपाका सांसदसँग बजेटबारे छलफल गर्दै

पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेल (गणेश) र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आज रास्वपाका सांसदहरूसँग बजेटबारे छलफल गर्दैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले रास्वपाका सांसदहरूसँग बजेटबारे छलफल गर्दैछन्।
  • उनीहरूले अपराह्न ४ बजे रास्वपा संसदीय दलको कार्यालयमा बजेट प्रक्रिया तथा पूर्वबजेटबारे छलफल गर्ने रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुधबार सांसदहरूसँग बजेटबारे छलफल गरेका थिए।

२४ वैशाख, काठमाडौं । पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेल (गणेश) र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आज रास्वपाका सांसदहरूसँग बजेटबारे छलफल गर्दैछन् ।

उनीहरूले अपराह्न ४ बजे रास्वपा, संसदीय दलको कार्यालयमा छलफल बजेट प्रक्रिया तथा पूर्वबजेटबारे छलफल गर्ने रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।

यसअघि बुधबार अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सांसदहरूसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?