+
+
Shares

एक मुठ्ठी बादल : ‘फेमिनिस्ट’ फिल्म जसले घरभित्र अस्तित्व खोज्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहारा शर्माले ऋचा शर्मासँग भेटमा एउटा राम्रो फेमिनिस्ट फिल्म बनाउने सुझाव पाइन्।
  • सहारा शर्माले आफ्ना बाल्यकाल र अनुभवलाई समेटेर 'एक मुठ्ठी बादल' नामक फिल्म तयार गरिन्।
  • सहारा शर्माले अनलाइनखबर स्टुडियोमा फिल्मलाई नेपाली समाजको प्रत्येक घरको कथा भनेकी छिन्।

ऋचा शर्मासँगको भेटमा सहारा शर्माले एउटा सुझाव पाइन्- एउटा राम्रो फेमिनिस्ट फिल्म बनाऊ न ।

सहाराका लागि अभिनेत्री शर्माको सुझाव चुनौतीपूर्ण थियो । फिल्म त बनाउने तर, कस्तो ? लामो दिमागी कसरतपछि सहाराले आफ्नै बाल्यकाल, अनुभव र सोचहरू सम्झिइन् ।

आफ्ना निजी सोचलाई उनले ‘एक मुठ्ठी बादल’को आकार दिइन् । अनि तयार भयो एउटा मर्मस्पर्शी दृश्यभाषा !

अनलाइनखबर स्टुडियोमा सहारा आफ्ना अभिनेत्रीद्वय निशा शर्मा र आँचल शर्मासँगै फिल्मबारे गफिइन् । यो फिल्म अहिले पनि नेपाली समाजको परिवारसँग सान्दर्भिक रहेको बताउँदै सहाराले यो प्रत्येक घरको कथा रहेको बताइन् ।

भिडियोमा हेर्नूस : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?