+
+
Shares

प्रतिनिधिसभा बैठक (लाइभ)

सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक एक घण्टापछि सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठक ३० वैशाख काठमाडौंमा सुरु भएको छ र सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको बैठक एक घण्टापछि पुनः सुरु भएको हो।
  • विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेर नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराएका थिए।
  • आजको संसद् बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने विपक्षीको माग छ र बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरिएको छ।

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक एक घण्टापछि सुरु भएको हो ।

बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेर नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराएका थिए ।

आजको संसद् बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने माग गर्दै विपक्षीको माग छ ।

बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?