+
+
Shares

सानेपामा कांग्रेस सांसदलाई अभिमुखीकरण

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू सहभागी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संसदीय मामिला सहजीकरण समितिले ३ जेठमा सानेपामा सांसदहरूसँग छलफल गरेको छ।
  • राजेन्द्रकुमार केसीको संयोजकत्वमा रहेको समितिले समसामयिक राजनीतिक घटनाक्रम र संसदीय मामिलामा सांसदहरूलाई जानकारी गराएको छ।
  • प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू छलफलमा सहभागी भएका छन् र नेता गोविन्द पोखरेलले सहजीकरण गरेका छन्।

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना सांसदहरूसँग छलफल गरिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग छलफल गरेको हो ।

पार्टी केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा रहेको सहजीकरण समितिले समसामयिक राजनीतिक घटनाक्रमसँगै संसदीय मामिलाका बारेमा सांसदहरूलाई जानकारी गराउनेछ ।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू सहभागी छन् । आज नेता गोविन्द पोखरेलले सहजीकरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?