+
+
Shares

आलुको भाउ बढ्यो, किलोको कति ?

अहिले बजारमा रातो आलु लाम्चो र गोलो गरी दुई थरी किन्न पाइन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १२:३८

११ जेठ, काठमाडौं । स्थानीय बजारमा आलुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार आलुको भाउ बढेको देखाएको हो ।

अहिले बजारमा रातो आलु लाम्चो र गोलो गरी दुई थरी किन्न पाइन्छ । आज सोमबार कालीमाटी बजारमा रातो आलु लाम्चोको भाउ बढेको छ । हिजो आइतबार प्रतिकिलो थोकमा न्यूनतम २८ देखि अधिकतम ३४ र औसत ३० रुपैयाँमा किनबेच भएको थियो ।

आज सोमबार भने उक्त आलु प्रतिकिलो थोकमा न्यूनतम ३० देखि अधिकतम ३५ र औसत ३२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै आज रातो आलु गोलो प्रतिकिलो थोकमा न्यूनतम २६ देखि अधिकतम २८ रुपैयाँ  र औसत २७ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?