News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेर २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
- अघिल्लो दिन सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
- चाँदीको भाउ भने अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेर ५ हजार ८० रुपैयाँ पुगेको छ ।
१३ जेठ, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९१ हजार ५ सय रुपैयाँ थियो । गत बुधबार २ लाख ९२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ भने बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेसँगै चाँदीको भाउ ५ हजार ८० रुपैयाँ पुगेको छ । गत बुधबार ४ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4