+
+
Shares

नगरकोटमा ‘मिस नेपाल’ का २४ सुन्दरीको स्विमिङ सुट प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १६:३७

काठमाडौं । ‘मिस नेपाल २०२६’ मा अहिले धमाधम सहविधाको प्रतिस्पर्धा भैरहेको छ । स्पोर्ट्स र ट्यालेन्ट राउन्डपछि स्विमिङ सुट राउन्डमा सुन्दरीले प्रतिस्पर्धा गरेका छन् ।

शनिबार नगरकोटको भंगेरी दरबार रिसोर्टमा स्विमिङ सुट प्रतिस्पर्धा आयोजना भयो । आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारका अनुसार यी सहविधाका विजेताको घोषणा एकैचोटी फिनालेमा गरिनेछ ।

जना फाइनलिस्ट घोषणा भैसकेका छन् र उनीहरूले उपाधिका लागि अहिले व्यक्तित्व विकासका अभ्यासदेखि प्रि-कम्पिटिसन चरणमा भाग लिइरहेका छन् ।

यसवर्ष मिस नेपालको प्रमुख नारा ‘टप अफ द वर्ल्ड’ रहेको छ । १ अगस्टमा फिनाले आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?