+
+
Shares

क्यानडा पठाइदिने भन्दै अढाई करोड ठगी गरेको आरोपमा एक पक्राउ

क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा कैलालीका एक जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते २२:०८

२७ असार, काठमाडौं । क्यानडा पठाइदिने भन्दै २६ जनाबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा कैलालीका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ घरभई अहिले काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने ४६ वर्षीय लहानु राम चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनलाई पीडितको उजुरीका आधारमा पक्राउ परेको प्रहरीले भनेको छ । पीडितहरूले उनीमाथि रकम लिएर सम्पर्कविहीन भएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?