+
फिफा विश्वकप २०२६ :

पेनाल्टी गाेलमार्फत स्पेनले लियो अग्रता

२०८३ असार  ३१ गते १:११ २०८३ असार ३१ गते १:११

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको २२औं मिनेटमा स्पेनले पेनाल्टी गाेलमार्फत अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सविरुद्ध पेनाल्टी गोलमार्फत अग्रता लिएको छ।
  • खेलको २२औं मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टी सदुपयोग गर्दै स्पेनका लागि गोल गरेका हुन्।
  • अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो।

३१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको २२औं मिनेटमा स्पेनले पेनाल्टी गाेलमार्फत अग्रता लिएको हो ।

२०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीलाई सदुपयोग गर्दे गोल गरे ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय