+
फिफा विश्वकप २०२६ :

स्पेनले बनायाे अग्रता दाेब्बर

२०८३ असार  ३१ गते २:१० २०८३ असार ३१ गते २:१०

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको ५८औं मिनेटमा स्पेनले अग्रता दोब्बर बनाएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सविरुद्ध दुई गोलको अग्रता लिएको छ।
  • अमेरिकाको डलास स्टेडियममा जारी खेलको ५८औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाएका हुन्।
  • उनले दानी ओल्मोको असिस्टमा उक्त गोल गरेका हुन्।

३१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सविरुद्ध दुई गोलको अग्रता लिएको छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको ५८औं मिनेटमा स्पेनले अग्रता दोब्बर बनाएको हो ।

पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रतालाई दोब्बर बनाएका हुन् । उनले दानी ओल्मोको असिस्टमा गोल गरेका हुन् ।

त्यसअघि २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो । २०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीलाई सदुपयोग गर्दे गोल गरेका हुन् ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय