News Summary
Generated by OK AI. Editorially reviewed.- साउन महिना लागेसँगै काठमाडौंको इन्द्रचोक र असन क्षेत्रका पसलहरूमा हरियो, पहेँलो तथा रातो चुरा र पोते किन्ने ग्राहकको भिड बढेको छ ।
- हिन्दू धर्मावलम्बीहरूले साउनलाई भगवान शिवको महिनाका रूपमा लिँदै श्रद्धापूर्वक आरधना गर्ने परम्परा छ ।
- साउनमा चुरा, पोतेका साथै मेहेन्दी लगाउने चलनका कारण इन्द्रचोकका पसलहरूमा चहलपहल बाक्लो भएको छ ।
३ असार, काठमाडौं । साउन लागेसँगै काठमाडौंको इन्द्रचोक, असन बजार क्षेत्रका चुरा पसलमा भिड बढ्न थालेको छ । साउनमा हरियो, पहेँलो, रातो चुरा तथा पोते लगाउने परम्परा छ । यहीकारण यी क्षेत्रमा चहलपहल बाक्लो भएको हो ।
साउनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान शिवको महिनाको रुपमा मान्छन् भने शिवकै आरधाना गरेर मनाउने गर्छन् । साउनमा चुरा पोतेसँगै मेहेन्दी लगाउने चलन छ । इन्द्रचोकका पोते पसलमा अहिले भ्याइनभ्याइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4