News Summary
Generated by OK AI. Editorially reviewed.- मुग्लिन-नारायणगढ सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी साधन दुईतर्फी रूपमा सञ्चालनमा आएका छन्।
- आज बिहान पौने ९ बजे खसेको पहिरोका कारण सो सडक खण्ड साढे ४ घण्टासम्म पूर्णरूपमा अवरुद्ध भएको थियो।
- सडक विभागको सक्रियतामा पहिरो हटाइएपछि अवरुद्ध सडक खण्डमा यातायात पुनः नियमित भएको छ।
१२ साउन, काठमाडौं । पहिरोले खसेर अवरुद्ध बनेको मुग्लिन-नारायणगढ सडकमा सवारी सञ्चालनमा आएको छ ।
पहिरोले अवरुद्ध भएको साढे ४ घण्टापछि सडक दुईतर्फ नै सञ्चालनमा आएको हो ।
आज बिहान करिब पौने ९ बजेतिर पहिरो खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4