+
+
Shares

कांग्रेस संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते ८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो साढे तीन बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दै छ।
  • बैठकमा संसद्‌मा उठाउनुपर्ने विषय तथा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ।

१८ साउन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा संसदमा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?