News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णयमार्फत सुशील कुमार ओझाको संयोजकत्वमा उक्त समिति गठन गर्नुभएको हो।
- समितिका अन्य सदस्यमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहनुभएको छ भने अध्ययनका लागि ९० दिनको समय दिइएको छ।
१९ साउन, काठमाडौं । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।
समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य छन्। समितिलाई बीमा क्षेत्र सुधारको अध्ययन र सुझाव पेस गर्न ९० दिनको समय तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4