+
+
Shares

रास्वपाको ३७ देशमा संगठन विस्तार, कुन देशका को छन् प्रमुख ?

रास्वपाले ३७ देशमा शुभेच्छुक संस्था ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वका ३७ देशमा शुभेच्छुक संस्थाका रूपमा प्रवास नेपाली सम्पर्क विभाग गठन गरेको छ।
  • पार्टी स्थापनाको चार वर्षमा प्रवासमा संगठन विस्तार गर्दै विभिन्न देशका लागि प्रतिनिधिहरू तोकिएको छ।
  • विभाग गठन गरिएका देशहरूमा अष्ट्रेलिया, अमेरिका, जापान, कतार र दक्षिण कोरियालगायत विभिन्न राष्ट्र समावेश छन्।

२७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३७ देशमा शुभेच्छुक संस्था ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको छ ।

पार्टी गठन भएको चार वर्षमा ३७ देशमा पार्टीको संगठन विस्तार गरेर शुभेच्छक संगठन ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको हो । प्रवास नेपाली सम्पर्क विभाग गठन भएका देशहरुमा अष्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण कोरिया, जापान, हंगकङ, मकाउ, मलेसिया, भारत, थाइल्याण्ड, माल्दिभ्स्, ओमान, कुवेत, कतार, इजरायल, साउदी अरेविया, युएई बहराइन छन् ।

प्रवास नेपाली सम्पर्क विभाग गठन भएका थप देशहरुमा अमेरिका, क्यानडा, नेदरल्याण्ड्स, बेल्जियम, स्पेन, अष्ट्रिया, लक्जेम्वर्ग, डेनमार्क, स्विजरल्याण्ड, फिनल्याण्ड, साइप्रस, जर्मनी, पोर्चुगल, माल्टा, रोमानिया, स्वडेन, हंगेरी लगायत छन् ।

विदेशस्थित संगठनमा कहाँ को प्रमुख छन ?

अष्ट्रेलिया– डा.कृष्णकान्त पौडेल

न्युजिल्याण्ड– अशोक कँडेल,

दक्षिण कोरिया– युविन श्रेष्ठ

हंगकंङ– जेबी गुरुङ

मकाउ– उदित खत्री

मलेसिया– नेत्र केसी

जापान– दीपक केसी

भारत– अर्जुन भण्डारी

थाइल्याण्ड– प्रकाश सुवेदी

माल्दिम्भस्– प्रवीन कार्की

ओमान– पदम आले

कुवेत –इश्वर भण्डारी,

कतार– अब्दुल करिम

इजरायल– दुर्गा चापागाईं

साउदी अरेविया– भूपाल भण्डारी

युएई– सुजन थापा

बहराइन– चिरञ्जिवी पाण्डे

अमेरिका– चेतराज उपाध्या

क्यानडा– कुमार उप्रेती

नेदरल्याण्ड्स– अञ्जन गुरुङ

अष्टे«या– विकास कार्की

नर्वे– जीवन उप्रेती

फ्रान्स– कविन्द्र कायस्थ

बेल्जियम –कृष्ण दाहाल

स्पेन– विकास लामा

लक्जेम्वर्ग– जितु थापा

डेनमार्क– शशी ढकाल

स्विजरल्याण्ड– रेशम खत्री

पोल्याण्ड– विदुर शर्मा

फिनल्याण्ड– रुक्मिणी भट्टराई

साइप्रस– मीना कार्की

जर्मनी –अमृत पौडेल

पोर्चुगल– नर फगामी

माल्टा– राजेन्द्र भण्डारी

रोमानिया– असीम दियाली

सेचेल्स– प्रदीप सापकोटा

आयरल्याण्ड– अभेद्यपाणी गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?