+
+
Shares

प्रधानमन्त्री र अर्थमन्त्रीबीचको कार्यसम्पादन मूल्यांकन सम्झौतामा के छ प्राथमिकता ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच चालु आर्थिक वर्ष २०८३/८४ का मुख्य काम र उपलब्धिबारे कार्यसम्पादन सम्झौता भएको छ।
  • उनीहरूले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्झौतामा हस्ताक्षर र प्रतिआदानप्रदान गरेका हुन्।
  • अर्थ मन्त्रालयका अनुसार सम्झौता सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित छ।

३ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच कार्यसम्पादन सम्झौता भएको छ ।

उनीहरूबीच चालु आर्थिक वर्ष २०८३/८४ मा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । उनीहरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।

उनीहरूबीच सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?