+
+
Shares

नेपाली सेनाका सहायक रथी भण्डारी र थापा उपरथीमा बढुवा

प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका द्रव्यराम भण्डारी र रञ्जित थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका द्रव्यराम भण्डारी र रञ्जित थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
  • जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा महासेनानीमा पदोन्नति भएका चार प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

८ भदौ, काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका द्रव्यराम भण्डारी र रञ्जित थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानीमा पदोन्नति भएका चार प्रमुख सेनानीलाई पनि दर्ज्यान्ही चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?