News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
- रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष शोभाकर (हरी) न्यौपानेले उक्त रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
- कम्पनीका अनुसार रिद्धिसिद्धिको ५१ लाख र शौर्य सिमेन्टको ५० लाख गरी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको छ।
१७ भदौ, काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना एवम् पुनर्निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
रिद्धिसिद्धि सिमेन्टका अध्यक्ष शोभाकर (हरी) न्यौपानेले अर्थमन्त्रीलाई उक्त रकम हस्तान्तरण गरे ।
भोटेकोशी बाढीले पुर्याएको अपुरणीय क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै रिद्धिसिद्धि सिमेन्टको तर्फबाट ५१ लाख र शौर्य सिमेन्टको तर्फबाट ५० लाख गरि १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा दाखिला गरिएको कम्पनीले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4