+
+
Shares

कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५६३३ मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत साढे ५ बजेसम्म ५६३३ मत खसेको छ।
  • सात हजारभन्दा बढी मतदाता रहेको मतदानमा साँझ ७ बजेसम्म समय तोकिएको छ।
  • कोशीमा ९४३, सुदूरपश्चिम र कर्णालीमा ९८२, लुम्बिनीमा ८६०, गण्डकीमा ७२३, बागमतीमा १२२५ र मधेशमा ९०० मत खसेको छ।

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत जारी मतदानमा साढे ५ बजेसम्ममा ५६३३ मत खसेको छ। सात हजार बढी मतदाता रहेकोमा अहिलेसम्म पाँच हजार ६ सय३३ जनाले मत खसालेका हुन्।

मतदानका लागि साँझ ७ बजेसम्मको समय तोकिएको छ।

कहाँ कति खस्यो मत ?

कोशी प्रदेश -९४३
सुदूरपश्चिम र कर्णाली प्रदेश -९८२
लुम्बिनी -८६०
गण्डकी -७२३
बागमती – १२२५
मधेश – ९००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?