News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ।
- कोशीमा १ हजार २०७ मध्ये ६१३, मधेशमा १ हजार २३४ मध्ये ५९० र बागमतीमा १ हजार ४९१ मध्ये ७३२ मत खसेको छ।
- सुदूरपश्चिम, कर्णाली र जनसम्पर्कमा २ हजार ४५७ मध्ये ७३३, लुम्बिनीमा १ हजार ७९ मध्ये ५७९ र गण्डकीमा ७८७ मध्ये ५०७ मत खसेको छ।
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा ३७५४ मत खसिसकेको छ। दिउँसो साढे २ बजेसम्म सो संख्यामा मत खसेको हो। मतदान जारी छ। साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ।
यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको छ।
कुन प्रदेशबाट कति खस्यो मत ?
कोशी – १२०७ मत मध्ये ६१३ मत खस्यो
मधेश – १२३४ मत मध्ये ५९० खस्यो
सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क – २४५७ मध्ये ७३३ मत खस्यो
लुम्बिनी – १०७९ मध्ये ५७९ मत खस्यो
गण्डकी – ७८७ मध्ये ५०७ मत खस्यो
बागमती – १४९१ मध्ये ७३२ मत खस्यो
कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4