News Summary
Generated by OK AI. Editorially reviewed.- साउदी अरेवियामा बढ्दो तनावका बीच हिमालय एयरलाइन्सले २५ असोजका काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान रद्द गरेको छ।
- कम्पनीले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै निर्धारित तालिका अनुसार उक्त रुटका उडान रद्द गरिएको जनाएको छ।
२५ असोज, काठमाडौं । साउदी अरेवियामा बढ्दो तनावका बीच काठमाडौंबाट दमामका लागि निर्धारित उडान रद्द भएको छ ।
हिमालय एयरलाइन्सले यस रुटको उडान रद्द गरेको जनाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै दमाम गन्तब्यका लागि निर्धारित तालिका अनुसार हालका उडान रद्द गरिएको कम्पनीले जनाएको छ ।
२५ असोजको काठमाडौं–दमाम र दमाम–काठमाडौं रुटका उडान रद्द गरिएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4