+
+
Shares

कुलमान पुगे आरुघाट, बाढी प्रभावित क्षेत्र निरीक्षण

कुलमानले त्यस क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीले पुर्‍याएको क्षति निरीक्षण गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले २५ असोजमा गोरखा आरुघाट पुगेर बुढीगण्डकी नदीको बाढीले पुर्‍याएको क्षति निरीक्षण गरे ।
  • आज बिहान लेदोसहित आएको बाढीले बुढीगण्डकी नदीको तटीय क्षेत्रमा विनाश गरेको छ ।
  • क्षतिको विवरण संकलन तथा उद्धार र बचावको काम जारी रहेको छ ।

२५ असोज, काठमाडौं । पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ गोरखा आरुघाट पुगेका छन् ।

उनले त्यस क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीले पुर्‍याएको क्षति निरीक्षण गरेका छन् ।

आज बिहान बुढीगण्डकी नदीमा आएको लेदोसहित बाढीले तटीय क्षेत्रमा विनाश गरेको छ । अहिले क्षतिको विवरण संकलन तथा उद्धार र बचावको काम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?