News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेपछि उनी सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् ।
- कार्कीले आफूलाई पदबाट हटाएर अन्याय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
१९ कात्तिक, काठमाडौं । आफूलाई पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् ।
उनको रिट लिएर केहीबेर अघि सर्वोच्च अदालतमा वकिलहरू पुगेका हुन् ।
सरकारले हिजोमात्रै उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।
आफूमाथि अन्याय भएको भन्दै कार्की सर्वोच्च पुगेका हुन् । प्रशासनिक प्रक्रिया पूरा भएपछिमात्रै उनले लिएर गएको रिट दर्ता हुने वा नहुने भन्नेबारे टुंगो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4