News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरका पटका सहित २१ वर्षीय प्रशुन मान्नधर पक्राउ परेका छन्।
- प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो।
- प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
१९ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा पटकासहित एक जना पक्राउ परेका छन् ।
चन्द्रागिरी नगरपालिका–६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशुन मान्नधरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पटकाहरू सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4