
६ भदौ, काठमाडौं । विशेष रुपले मन्त्रिएको डोरो बाँधेर र नयाँ जनै धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइएको छ ।
आजको दिन बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट हातमा डोरो (रक्षाबन्धन/रक्षासूत्र) बाँध्ने र जनै लगाउने प्रचलन छ ।
जनैपूणिर्माको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ । स्नान गरेपछि नयाँ जनै लगाउने गरिन्छ ।
आइतबार बिहान काठमाडौंको पशुपतिमा जनैपूणिर्माको अवसरमा बटुकहरुले विधिपूर्वक स्नान गरेको देखियो ।
कोरोनाको संक्रमणबाट जोगिन मन्दिर क्षेत्रमा बसेकाहरुले फेससिल्ड र मास्क लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4