+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेतृत्वलाई एमाले सांसदको प्रश्न : एमसीसीबारे पार्टीको धारणा के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते ११:४६

२३ भदौ, काठमाडौं । नेकपा एमालेका सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा मागेका छन् ।

प्रतिनिधिसभाको अधिवेशन सुरु हुनुपूर्व बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् ।

कतिपय सांसदहरुले जनताले ‘नो एमसीसी’ भनेकाले त्यसअनुसार निर्णय गर्नुपर्ने बताए । सांसद निरुदेवी पालले भनिन्, ‘जनताले नो एमसीसी भनेका छन्, त्यसलाई बुझेर लागू हुनुपर्छ भनेर नजाऔं ।’

सांसदहरु विमला विक, जुली महतो लगायतले पनि जनताको भावना अनुसार निर्णय हुनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?