+
+

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

अनलाइनखबर अनलाइनखबर
६ मिनेट अगाडि
0

लक्षित बिरामीले केवल बेड मात्र होइन अस्पतालभित्र उपलब्ध हुने परीक्षण र औषधि उपचार समेत निःशुल्क पाउनुपर्छ ।

जनादेश सुशासन

‘सुशासन दिने हो भने दबाब खेप्ने र बिचौलियाको प्रभावमा नपर्ने मन्त्री चाहिन्छ’

अनलाइनखबर अनलाइनखबर
१८ मिनेट अगाडि
0

मन्त्रीले आफ्नो स्वार्थ जोडिएको विषयमा आफैँ निर्णय गर्ने होइन, त्यहाँबाट अलग हुने (रेक्युजल) अन्तर्राष्ट्रिय सिद्धान्त अपनाउनुपर्छ।

एन्फा विवाद टाइमलाइन : पुस १६ मा अर्ली इलेक्सन घोषणापछि के-के भयो ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
३७ मिनेट अगाडि
0

नेपाली फुटबल ठूलो दुर्घटनातर्फ पुग्ने र फिफाले निलम्बन गर्न सक्ने सम्भावना समेत देखिएको छ । यसो भएमा नेपालले अन्तर्राष्ट्रिय खेलदेखि फिफा फण्डसम्म गुमाउनेछ ।

११५औँ जन्मजयन्तीः

लोहियाले सिकाएका समानता

अभय कुमार अभय कुमार
५९ मिनेट अगाडि
0

लोहिया आशावादी थिए कि एउटा यस्तो समय आउनेछ जब मानवताले विगतका असमानताहरूका लागि पश्चात्ताप महसुस गर्नेछ र भौतिक समानता हासिल हुनेछ; जसले गर्दा व्यक्तिगत परिवारभन्दा बाहिर फैलिएर सम्पूर्ण मानवतालाई समेट्ने एक बृहत्तर विश्वबन्धुत्वको भावना विकसित हुनेछ ।

एक हिउँद माया

सुबिन भट्टराई सुबिन भट्टराई
१ घण्टा अगाडि
0

मेरो जीवनको राजमार्गका अनेक स्टेसनमा छुटेकाहरू क्रमशः भेटिँदै जान थाले । थोपा जति पनि हैसियत नराख्ने म बबुरो आफैं अँजुलीहरूमा टिलपिल भएको महसुस गरें ।

राष्ट्रपतिले ओमप्रकाशको नियुक्ति रोक्नुका ३ कारण

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
१ घण्टा अगाडि
0

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले अनलाइनखबरसँग भने, 'भर्खरै नयाँ जनमत आएको छ र जनप्रतिनिधिमुलक सरकार बन्दै गरेको अवस्थामा यो विषयलाई राष्ट्रपतिले ख्याल गर्नु भएको छ, कतिपय संवैधानिक कारण पनि छन् ।'

जनादेश सुशासन

समाचार

नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’

नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’

सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई स्नो रिभर्सको आईपीओ खुल्यो

९ चैत, काठमाडौं । स्नो रिभर्स कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि आईपीओ निष्कासन गरेको छ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । जारी पूँजी...

स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई स्नो रिभर्सको आईपीओ खुल्यो

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?