+
+

ईपीएल : भैरहवाले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १३:५५

१३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण अन्तर्गत आज विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीच खेल सुरु भएको छ ।

त्रिभूवन विश्वविद्यालय (टीयू)को क्रिकेट मैदानमा हुने खेलमा भैरहवाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यो ईपीएल चौथो संस्करणको आठौं खेल हो ।

यसअघि वर्षाका कारण ईपीएलका खेलहरू लगातार प्रभावित भएका थिए । आज घाम लागेपछि टीयूको मैदानमा खेल सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?