+
+

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते २०:४७
फाइल तस्वीर

१४ असोज, काठमाडौं । कोरोना संक्रमित भएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । खड्कालाई कोभिड निमोनिया भएर सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको छ ।

प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. प्रवीण नेपालका अनुसार खड्काको स्वास्थ्यमा सुधार भइरहेको छ । ‘उहाँलाई कोभिड निमोनिया भएको छ, स्वास्थ्य सुधारोन्मुख र स्थिर छ,’ उनले भने ।

नेता खड्कालाई असोज ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?