 
																			१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज नाराबाजी गर्दै सर्वोच्च अदालत परिक्रमा गरेका छन् ।
उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नाराबाजी गरेका हुन् । ‘चोलेन्द्र शम्सेर राजीनामा दे’, ‘बार एकता जिन्दावाद’ लगायतका नारा उनीहरुले लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4