+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एकै पटक ४९ जना सह-सचिवको सरुवा (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १५:०८

९ मंसिर, काठमाडौं । सरकारले ४९ जना सह-सचिवको सरुवा गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) कै सहसचिव देवराज जोशीलाई राष्ट्रि महिला आयोगमा पठाइएको छ ।

सोही मन्त्रालयका सहसचिव भूपेन्द्र थापालाई प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश, सुर्खेत, नरेन्द्रकुमार रानालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, बुटवल, रामकृष्ण अधिकारीलाई प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश, हेटौंडा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?