
१० मंसिर, काठमाडौं । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
चियाबगानमा चियाको पत्ति टिप्ने क्रममा जंगली हात्तीले आक्रमण गर्दा भद्रपुर नगरपालिका-९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान ६:३० बजेको समयमा मेचीनगर नगरपालिका-१४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई हात्तीले आक्रमण गरेके थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4