+
+
राखेप-एन्फा विवाद

नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन : एन्फा

अनलाइनखबर अनलाइनखबर
२१ मिनेट अगाडि
0

चैत ५ गते बिहानदेखि दिउँसोसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमै उपस्थित हुँदासमेत लिखित स्वीकृति नदिएको एन्फाले जनाएको छ ।

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा

‘मलाई थाहै थिएन’ भन्ने बयानबाट दुई मन्त्रीहरुलाई उन्मुक्ति

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
१ घण्टा अगाडि
0

‘बजेटबारे थाहै नभएको’ भन्ने बयानबाट दुई पूर्वमन्त्रीहरुमाथि मुद्दा चलेन । तर सञ्चालक समितिमै नरहेका सचिवमाथि भने भ्रष्टाचारको आरोप लाग्यो । अख्तियारको यो मुद्दा पनि चयनमुखी अभियोजनको आरोपबाट अलग छैन ।

जनादेश सुशासन

समाचार

चुनावमा दोस्रो भयौं, तर नीति र सिद्धान्तले जितेको छ : महामन्त्री पौडेल

चुनावमा दोस्रो भयौं, तर नीति र सिद्धान्तले जितेको छ : महामन्त्री पौडेल

८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा सिट संख्याको आधारमा आफ्नो पार्टी दोस्रो भए पनि नीति र सिद्धान्त भने विजयी भएको टिप्पणी गरेका छन् । केन्द्रीय...

नेपाली युवाले ल्याए ‘ल बसम’ राइड सेयरिङ एप

९ चैत, काठमाडौं । नेपाली युवाहरूको पहल, सीप र स्वदेशी लगानीमा तयार पारिएको नयाँ राइड–सेयरिङ एप ‘ल बसम’ (La Basam) औपचारिक रूपमा सञ्चालनमा आएको छ । ‘हामी सबै सँगै...

नेपाली युवाले ल्याए ‘ल बसम’ राइड सेयरिङ एप

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?