
१३ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरस (कोभिड–१९) कोे संक्रमण पुष्टि भएको छ ।
उनलाई सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना गरिएको छ । उनले सोमबार विहान मात्र पीसीआरका लागि स्वाब दिएका थिए । उनलाई निमोनिया समेत देखिएको छ ।
प्रधानन्यायाधीश जबराको स्वास्थ्य स्थिर रहेको डा. प्रविण नेपालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4