+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

प्रमोदको ‘यादहरु’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १०:३५

गीतकार तथा संगीतकार येदिन गजमेरको नयाँ गीत ‘यादहरुमा’ सार्वजनिक भएको छ । यो गीतमा गायक प्रमोद खरेलको स्वर छ । यो गीतमा प्रेम र विरहको कथा समेटिएको छ । युवराज वाइवाको निर्देशन रहेको यो गीतको भिडियोलाई विकास दाहालको सम्पादन छ ।

गीतको भिडियोमा रमेश दियाली र साक्षी लम्सालको अभिनय हेर्न सकिन्छ । निशाल पौडेलले यो गीतको भिडियो खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?