+

ज्ञानेन्द्र र दीपेन्द्रसहित चार खेलाडीमाथि कारबाही, नयाँ कप्तान सन्दीप

२०७८ मंसिर  २९ गते १९:११ २०७८ मंसिर २९ गते १९:११
ज्ञानेन्द्र र दीपेन्द्रसहित चार खेलाडीमाथि कारबाही, नयाँ कप्तान सन्दीप

२९ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको छ । नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ ।

मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।

क्रिकेट ज्ञानेन्द्र मल्ल दीपेन्द्र सिंह ऐरी नेपाल क्रिकेट संघ सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय