+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १४:४०

१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । शुक्रबार भएको भेटमा राप्रपाका महामन्त्री धवलशमशेर राणाको समेत उपस्थिति रहेको थियो ।

भेटपछि विवेकशील साझाका अध्यक्ष मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीतिक, समाज र यो देशको भविष्यबारे चिन्तापुर्ण तर आशाजनक संवाद भयो । दुवैप्रति आभारी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?