+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण

आर्यन धिमाल आर्यन धिमाल
२०७८ माघ १३ गते १७:३४

१३ माघ, काठमाडौं। नेपाल पर्वतारोहण संघले कुष्ठरोगीलाई न्यानो कपडाका साथै स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

संघले दक्षिणकाली नगरपालिका टौथलीमा रहेको खोकना ल्याप्रोसी क्याम्प तथा आसपास बसोबास गरिरहेका २ सय जना कुष्ठरोगीलाई ज्याकेट, ब्ल्याङ्केट, मास्क, सेनिटाईजर, साबुन वितरण गरेको हो ।

जापानको द निपुण फाउन्डेसनको आर्थिक सहयोगमा नेपाल पर्वतारोहण संघले न्यानो कपडा तथा स्वास्थ्य सामाग्री वितरण गरेको संघका कम्युनिकेसन अफिसर दिपेन्द्र गुरुङले जानकारी दिए ।

हेर्नुस् तस्वीरहरु 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?