२८ माघ, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ । उनीहरुले पेट्रोलियम पदार्थमा गरेको मृल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गरेका छन् ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै आएको छ ।
हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4