+
+

राष्ट्रपतिले नियुक्त गरिन् इतिहास तथा पुरातत्व र वातावरण क्षेत्रमा विज्ञ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १५:२४

१६ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास तथा पुरातत्व क्षेत्र र वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिनेगरी दुईजना विज्ञ नियुक्त गरेकी छिन् ।

आइतबार काठमाडौं महानगरपालिका-१५ का डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र काठमाडौं महानगरपालिका-४का डा. कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिने भण्डारीले नियुक्त गरेकी हुन्।

हेर्नुस् राष्ट्रपति कार्यालयको विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?