२२ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन सरेको छ ।
यसअघि २०७९ जेठ १५ गतेका लागि तोकिएको निर्वाचन असार ६ गतेका लागि सरेको महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
उनले फिफा र एएफसीसँगको छलफलपछि निर्वाचन मिति सारिएको र यसबारे सबै सदस्यलाई जानकारी गराएको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4